शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट
ajakoartha.com · Sat Jul 11 06:11:00 GMT 2026

काठमाडौं- कैलालीको गोदावरी नगरपालिका–२ तेघरीका किसान रामचन्द्र भट्ट शीतलचिनी (मोरिङ्गा) को व्यावसायिक खेतीमा आबद्ध भई स्थानीय किसानका लागि प्रेरणाको स्रोत बनेका छन् । उनले व्यावसायिक उत्पादनलाई विस्तार गर्दै स्वरोजगार बनेका छन् ।
भट्टले एक बिघा आफ्नै जमिनमा व्यावसायिक रूपमा शिलतचिनीको खेती गरेका छन् । एक वर्ष अघिदेखि खेती गरेका उनले हाल खेतमा एक हजार २०० भन्दा बढी बिरुवा लगाएका छन् । अझै आठ सय बिरुवा रोप्ने उनको योजना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)