शीतलचिनी खेतीबाट स्वरोजगार बने कैलालीका रामचन्द्र
nepalpress.com · Sat Jul 11 06:12:51 GMT 2026

कैलाली । कैलालीको गोदावरी नगरपालिका-२ तेघरीका किसान रामचन्द्र भट्ट शीतलचिनी (मोरिङ्गा) को व्यावसायिक खेतीमा आबद्ध भई स्थानीय किसानका लागि प्रेरणाको स्रोत बनेका छन् । उनले व्यावसायिक उत्पादनलाई विस्तार गर्दै स्वरोजगार बनेका छन् ।
भट्टले एक बिघा आफ्नै जमिनमा व्यावसायिक रूपमा शिलतचिनीको खेती गरे । एक वर्ष अघिदेखि खेती गरेका उनले हाल खेतमा एक हजार २०० भन्दा बढी बिरुवा लगाएका छन् । अझै आठ सय बिरुवा रोप्ने उनको योजना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)