चौतर्फी आलोचनापछि पछि हट्यो प्रशासन : १४ दिनपछि खुले विराटनगरका आँखा अस्पताल
nepalnews.com · Tue Aug 25 11:03:49 GMT 2026

विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले क्षेत्राधिकार मिचेर शिलबन्दी गरेका विराटनगरका सात वटा आँखा अस्पताल १४ दिनपछि मंगलबार खुलेका छन्। प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गर्दै प्रशासनले ताला लगाएको भन्दै चौतर्फी आलोचना र राजनीतिक दबाबपछि ती अस्पताल सञ्चालनमा आएका हुन्।
जिल्ला प्रशासन कार्यालय मोरङले १४ दिनपछि बन्द गरेको विराटनगरको आँखा अस्पतालको शिलबन्दी खोल्दै।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)