स्याङ्जामा सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
nepalpress.com · Sat Jul 11 06:21:29 GMT 2026

हिमलाल पराजुली
वालिङ । सुन्तलाको राजधानीका रूपमा परिचित स्याङ्जामा पहिलो पटक सुन्तलाको बोक्रालाई प्रशोधन गरी फेस प्याक तथा स्थानीय जडीबुटीबाट हर्बल साबुन उत्पादन सुरु गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)