महिला उपसभापतिमा सोबिता गौतम र तोसिमा कार्की प्रतिस्पर्धा गर्दै
kathmandupati.com · Fri Jun 26 06:28:19 GMT 2026

पार्टीको सार्वजनिक गरिएको प्रारम्भिक उम्मेदवार सूचीअनुसार सोबिता गौतम र तोसिमा कार्की महिला उपसभापतिका लागि प्रतिस्पर्धामा उत्रिएका हुन्।
पार्टीका दुई प्रभावशाली महिला सांसदको महिला उपसभापति पदको चुनावी प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)