लुम्बिनीका सांसदलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न जसपा नेपालको निर्देशन
setopati.com · Tue Aug 25 11:13:19 GMT 2026

जनता समाजवादी पार्टी जसपा नेपालले लुम्बिनी प्रदेशका सांसदलाई दोस्रो पटक स्पष्टीकरण माग गरेको छ।
जसपाका महासचिव डा. सुरेन्द्र कुमार झा द्वारा सोधिएको स्पष्टीकरणमा प्रदेश सांसदहरू सन्तोष कुमार पाण्डे, हेमा बेलवासे र भण्डारी लाल अहिरलाई २४ घण्टाभित्र पुनः स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)