शक्तिशाली आँधी ‘बावी’का कारण फिलिपिन्समा कम्तीमा १५ जनाको मृत्यु
barnanmedia.com · Sat Jul 11 06:25:50 GMT 2026

दशकौँयताकै शक्तिशाली आँधी ‘बावी’का कारण फिलिपिन्समा कम्तीमा १५ जनाको मृत्यु भएको छ।
यस विनाशकारी आँधीको असरका कारण पूर्वी एसियाका धेरै देशमा सतर्क अपनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)