शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट
khabarhub.com · Sat Jul 11 06:48:32 GMT 2026

कैलाली – कैलालीको गोदावरी नगरपालिका-२ तेघरीका किसान रामचन्द्र भट्ट शीतलचिनी (मोरिङ्गा) को व्यावसायिक खेतीमा आबद्ध भई स्थानीय किसानका लागि प्रेरणाको स्रोत बनेका छन् । उनले व्यावसायिक उत्पादनलाई विस्तार गर्दै स्वरोजगार बनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)