अमेरिकी सैन्य विमान मस्कोमा अवतरण
nagariknews.nagariknetwork.com · Tue Aug 25 11:23:25 GMT 2026

अमेरिकी बोइङ सी-१७ए ग्लोबमास्टर तृतीय सैन्य विमान मंगलबार बिहान मस्कोमा अवतरण गरेको छ।
अनलाइन हवाई ट्राफिक अनुगमन प्रणालीको तथ्यांकलाई उद्धृत गर्दै रूसी समाचार संस्था टास ले विमान मस्को पुगेको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)