अदालतमा सेटिङ गरेको भन्दै प्रचार गरिएकोप्रति देउवा समूहका नेताहरूको आपत्ति
nepalpress.com · Tue Aug 25 11:39:52 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेताहरूले पार्टीको मुद्दामा सर्वोच्च अदालतमा सेटिङको गरिएको भन्दै संस्थापन पक्षका नेताहरूले प्रचार गरेकोप्रति आपत्ति जनाएका छन्।
आधिकारिक विवाद विचाराधीन रहेको बेलामा पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन रोक्न माग गर्दै निवेदन दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)