काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन संसदीय दलको सिफारिस
baahrakhari.com · Tue Aug 25 11:36:01 GMT 2026

बुटवल । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)को लुम्बिनी प्रदेश संसदीय दलले अम्बिका काफ्लेलाई प्रदेशसभा सदस्यबाट हटाउन पार्टीको केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ ।
जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले सोमबार पार्टीको केन्द्रीय कार्यसमिति कार्यालयलाई पत्र पठाउँदै काफ्लेलाई दलबाट निष्कासन गरी प्रदेशसभा सदस्यबाट हटाउने कानुनी कारबाही अघि बढाउन सिफारिस गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)