दसैँ अघि नै लाभांश वितरणमा बैंकको कसरत, बोनसभन्दा नगदमा जोड
ratopati.com · Tue Aug 25 11:45:00 GMT 2026

काठमाडौं । सञ्चालनमा रहेका अधिकांश बैंकहरुले दसैँ अगावै लाभांश वितरण गर्नेगरी तयारी थालेका छन् ।
बैंकहरुले लेखापरीक्षण प्रतिवेदन तयार गरी दसैँ अगावै साधारणसभा सम्पन्न गर्नेगरी तयारी थालेका हुन् । अहिले आधा दर्जन बैंकहरुको लेखापरीक्षण प्रतिवेदन स्वीकृतिका लागि राष्ट्र बैंक पुगिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)