शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट
barnanmedia.com · Sat Jul 11 06:44:35 GMT 2026

कैलालीको गोदावरी नगरपालिका-२ तेघरीका किसान रामचन्द्र भट्ट शीतलचिनी (मोरिङ्गा) को व्यावसायिक खेतीमा आबद्ध भई स्थानीय किसानका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । उहाँले व्यावसायिक उत्पादनलाई विस्तार गर्दै स्वरोजगार बन्नुभएको हो ।
भट्टले एक बिघा आफ्नै जमिनमा व्यावसायिक रूपमा शिलतचिनीको खेती गर्नुभएको छ । एक वर्ष अघिदेखि खेती गर्नुभएका उहाँले हाल खेतमा एक हजार २०० भन्दा बढी बिरुवा लगाउनुभएको छ । अझै आठ सय बिरुवा रोप्ने उहाँको योजना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)