नाडा अटो शोमा गाडी किन्ने ? सस्तो ब्याजमा बैंकहरूले दिँदै छन् कर्जा
baahrakhari.com · Tue Aug 25 11:44:17 GMT 2026

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको नाडा अटो शोलाई लक्षित गर्दै बैंकहरूले सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराएका छन् ।
अटो मेलामा बैंक तथा वित्तीय संस्थाहरूले छुट्टै स्टल राखेर खरिदकर्तालाई कर्जा सुविधा दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)