लुम्बिनीका नवनियुक्त मन्त्रीहरुले लिए सपथ
janaaastha.com

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन् । नेपाली कम्युनिष्ट पार्टीबाट नियुक्त भएका दिपेन्द्र पुन सिजल, इन्द्रजीत थारु र कृष्ण कुस्मा थारुले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)