गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउन ढिला भइसकेको छः निरज गिरी
clickmandu.com · Tue Aug 25 11:46:54 GMT 2026

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का पूर्वकार्यकारी निर्देशक निरज गिरीले पुँजी बजारको स्थायित्व र विकासका लागि कानूनी सुधार र आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएका छन् ।
नेपाली कांग्रेसद्वारा आयोजित ‘नेपालको पुँजी बजारः आर्थिक लगानीको आधार’ विषयक संवाद कार्यक्रममा बोल्दै गिरीले विद्यमान ऐन र संरचनामा रहेका कमजोरीहरू औंल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)