नाडा अटो शोमा सुजुकीको अफर, २ लाखसम्म जित्न माैका
aarthiknews.com

काठमाडौं । सुजुकीले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि ‘सुजुकी पर्वोत्सव’ योजना सार्वजनिक गरेको छ । नेपालका लागि सुजुकीको आधिकारिक वितरक सीजी मोटोकर्पले ल्याएको योजनाअन्तर्गत ग्राहकले २ लाख रुपैयाँसम्मको नगद छुट तथा पुरस्कार पाउने भएका छन् ।
योजनाअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क पीएमएस पार्ट्स र एक वर्षको निःशुल्क अटो प्लस बिमाको सुविधा पाउने कम्पनीले जनाएको छ । यी सुविधा मोडेलअनुसार फरक हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)