२६ वर्षपछि पशु बधशाला र मासु जाँच ऐन कार्यान्वयनको तयारी
nepalviews.com · Sat Jul 11 07:02:09 GMT 2026

काठमाडौं । २६ वर्षअघि जारी भएको पशु बधशाला र मासु जाँच ऐन, २०५५ अब चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याइने भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्दै ऐन कार्यान्वयनका लागि आवश्यक तयारी तत्काल अघि बढाउन निर्देशन दिएकी हुन् ।
मन्त्री चौधरीले ऐन बनेको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै अब कुनै बहानामा ढिलाइ गर्न नसकिने स्पष्ट पारेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)