छुसाङ-घमी सडकको कालोपत्रका लागि ठेक्का आह्वान
hamrakura.com · Sat Jul 11 00:00:00 GMT 2026
मुस्ताङ। उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले कोरलानाका जोड्ने (छुसाङ-घमी) सडकको बहुवर्षीय ठेक्का आह्वान गरेको छ।
आयोजनाले शुक्रबार सूचना प्रकाशित गरी छुसाङ-घमी सडकको स्तरोन्नति तथा कालोपत्रका लागि ठेक्का आह्वान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)