शिक्षक कर्मचारीका सेवा सर्त शिक्षा ऐनबाटै सम्बोधन गरिने
himalpress.com · Tue Aug 25 11:54:56 GMT 2026

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालयका शिक्षक र कर्मचारीका सेवा सर्तसँग सम्बन्धित माग तथा सरोकारलाई आगामी विद्यालय शिक्षा ऐनमार्फत कानुनी रूपमा सम्बोधन गर्ने तयारी गरेको जनाएको छ।
विद्यालय शिक्षा विधेयकमाथि आयोजित परामर्श कार्यक्रममा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले सातै प्रदेशमा सञ्चालन गरिएको नीति संवादबाट शिक्षक र कर्मचारीका सेवा सुरक्षा, पारिश्रमिक तथा पेशागत समानतासम्बन्धी समस्या गहिरो रहेको निष्कर्ष प्राप्त भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)