ट्रम्पको खुलासा : खामेनीको अन्त्येष्टिका क्रममा इरानले मेरो हत्याको योजना बनायो
himalpress.com · Sat Jul 11 07:05:03 GMT 2026

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो हत्याको योजना बनाइरहेको खुलासा गरेका छन्। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा आफूलाई हत्या गर्न खुला आह्वान गरिएको दाबी गर्दै इरानलाई कडा चेतावनी दिएका हुन्।
शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रथ सोसलमा ट्रम्पले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन्। उनको पछिल्लो भनाइले मध्यपूर्वमा पुनःतनाव बढ्नसक्ने संकेत गरेको छ। यसअघि अमेरिका र इरानबिच केही दिनसम्म सैन्य आक्रमण र जवाफी कारबाही भएका थिए, जसले क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)