दाङमा जनप्रतिनिधिको दादागिरी: कांग्रेसका वडा सदस्यले शिक्षा अधिकृतलाई सडकमै रोकेर जिउभरि छ्यापिदिए कालो मोबिल!
barnanmedia.com · Sat Jul 11 06:59:33 GMT 2026

दाङको घोराहीमा एक बहालवाला जनप्रतिनिधिले सरकारी कर्मचारीमाथि सडकमै अमर्यादित र निन्दनीय दुर्व्यवहार गरेका छन्। पद्मोदय माविको विद्यालय व्यवस्थापन समिति (विव्यास) को साउनमा तय भएको निर्वाचनको प्रक्रिया र विवादलाई लिएर वडा सदस्य लेखनाथ बुढाथोकीले शिक्षा अधिकृत अजय बोहोरामाथि कालो मोबिल (इन्जिन आयल) प्रहार गरेका हुन्।
बाटो ढुकेर आक्रमण र भिडियो भाइरल
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)