कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर
khabarhub.com · Sat Jul 11 07:10:52 GMT 2026

काठमाडौं – निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)