मुस्ताङमा यार्तुङः रु. १३ लाखको घोडा, रु. २ लाखको पुरस्कार
corporatenepal.com · Tue Aug 25 11:57:50 GMT 2026

निरज थकाली
मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा यतिबेला यार्तुङ पर्वको रौनक छ । उपल्लो मुस्ताङको लो क्षेत्रमा यार्तुङ सकिएलगत्तै वारागुङ मुक्तिक्षेत्रमा यसको चहलपहल बढेको छ । गाउँका चोक, चौतारा र मैदानमा मानिसहरूको जमघट बाक्लिएको छ । हिमाली हावामा घोडाको टापको आवाज गुञ्जिन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)