डिसेम्बरमा बंगलादेश फर्किएर आत्मसमर्पण गर्ने हसिनाको घोषणा
baahrakhari.com · Sat Jul 11 07:19:56 GMT 2026

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले करिब दुई वर्षपछि पहिलोपटक स्वदेश फर्कने योजना सार्वजनिक गरेकी छन् । भारतमा बसिरहेकी हसिनाले आफू यसवर्षको डिसेम्बरमा बंगलादेश फर्केर अदालतसमक्ष आत्मसमर्पण गर्ने बताएकी छन् ।
पक्राउ पर्ने वा ज्यानै जाने जोखिम भए पनि आफू आफ्नै देश फर्कने निर्णयबाट पछि नहट्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)