आरोपी किशोरको भिडियो सार्वजनिक गर्ने हवल्दारविरुद्ध दुई कसुरमा अनुसन्धान
ratopati.com · Tue Aug 25 12:10:32 GMT 2026

काठमाडौं । बाराको सिमराकी ३ वर्षीया गरिमा चौधरीको बलात्कार र हत्यामा संलग्न आरोपीको भिडियो बयान लिक गर्ने प्रहरी हवल्दारविरुद्ध फौजदारी कसुरमा अनुसन्धान सुरु गरिएको छ ।
हवल्दार कुमार विकविरुद्ध प्रहरीले वैयक्तिक गोपनिताको हकसम्बन्धी कसुर र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुरमा अनुसन्धान थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)