एनसेलका ग्राहकलाई मेडिसिटीमा निःशुल्क चिकित्सक परामर्श, २0९९ रुपैयाँको प्याकमा विशेष सुविधा
bishowkhabar.com · Tue Aug 25 12:13:59 GMT 2026

काठमाडौं– एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच एनसेलका ग्राहकलाई सहज, गुणस्तरीय र किफायती स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले साझेदारी भएको छ।
साझेदारीअनुसार २९९ रुपैयाँ वा सोभन्दा माथिको प्याकेज वा रेन्टल सेवा लिने एनसेल ग्राहकले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श लिन सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)