‘अदालत सेटिङ’को प्रचारप्रति कांग्रेस नेता खड्काको आपत्ति
baahrakhari.com · Tue Aug 25 12:12:32 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको देउवापक्षीय नेता दिपक खड्काले एक नेताले आफूविरुद्ध ‘अदालत सेटिङ’ गरेको भन्दै भइरहेको प्रचारप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले न्याय खोज्ने क्रममा आफ्नो नाम जोडेर अदालत ‘सेटिङ’ गरेको आरोप लगाइनु स्वतन्त्र न्यायपालिकामाथि अविश्वास पैदा गर्ने नियोजित प्रयास भएको बताएका छन् ।
सर्वोच्च अदालतमा उत्प्रेषण, प्रतिषेध र परमादेशको माग गर्दै अन्तरकालीन आदेश जारी गर्न निवेदन दर्ता गराएको उनले स्पष्ट पारेका छन् । उनले न्यायको सार्वभौमिक सिद्धान्तलाई आत्मसात गर्दै कांग्रेसको आन्तरिक जीवनमा भएका केही अन्यायपूर्ण घटनामा न्याय खोज्न सर्वोच्च अदालत पुगेको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)