चिनियाँ नागरिकको कोठामा खानतलासी
janaaastha.com

स्रोत नखुलेको लाखौं रकमसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१५, चौमतीस्थित घर भाडामा लिएर बस्दै आएका चिनियाँ नागरिक ५२ वर्षीय मा यागुबी समातिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)