पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
khabarhub.com · Tue Aug 25 12:17:09 GMT 2026

गण्डकी – आगामी असोजदेखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो बनाउन यहाँका पर्यटन व्यवसायीले चासो र अग्रसरता देखाएका छन् ।
नेपालका लागि संयुक्त अरब इमिरेटन्स(युएई) का राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अल शाम्सीसँग भेट गरी व्यवसायीहरूले पोखरा–दुबई नियमित उडानबारे छलफल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)