नयाँ ‘ट्याक्स पोर्टल’ संचालनमा, ई–टीडीएसमा कडाइ
kalakarmi.com · Tue Aug 25 12:16:23 GMT 2026

काठमाडौं – आन्तरिक राजस्व विभागले करदातालाई थप सहज र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ ‘ट्याक्स पोर्टल’ सार्वजनिक गरेको छ ।
मंगलवार लाजिम्पाटस्थित विभागको कार्यालयमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक डा.भीष्मकुमार भूसालले नयाँ पोर्टल सार्वजनिक गर्दै सुरुआती चरणमा एक महिनासम्म पुरानो र नयाँ दुवै प्रणाली सञ्चालनमा रहने जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)