बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाले स्वदेश फर्केर आत्मसमर्पण गर्ने
kathmandupati.com · Sat Jul 11 07:33:04 GMT 2026

काठमाण्डु – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्केर आत्मसमर्पण गर्ने बताएकी छ्न् ।
करिब दुई वर्षपछि पहिलोपटक स्वदेश फर्कने योजना बनाएकी हसिनाले आफू यसवर्षको डिसेम्बरमा बंगलादेश फर्केर अदालतसमक्ष आत्मसमर्पण गर्ने बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)