'बन्द कोठामा हात जोडेर भनिरहेको छु, कसैले भन्दिनुहोस्– के गर्दा एकताको प्रयास गरेको हुन्छ ?'
lokaantar.com

संस्थापन इतर समूहले पार्टी विभाजनको डिलमा पुगेको बताइरहँदा नेपाली कांग्रेसका सभापति गगन थापाले १४ औं महाधिवेशनबाट निर्वाचित नेताहरूलाई केन्द्रीय समितिमा समेट्ने सार्वजनिक प्रतिबद्धता जनाएका छन् ।
वरिष्ठ बनाउनुपर्नेलाई वरिष्ठ र जसलाई जहाँ राख्नुपर्ने हो मानका साथ राख्ने उनको भनाइ छ । आइतबार प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको कार्यक्रममा सभापति थापाले बन्द कोठाभित्र नेताहरूसँग झुकेर र हात जोडेरै प्रस्ताव राखिरहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)