कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा तुलाधर
nepalnews.com · Sat Jul 11 07:38:45 GMT 2026

काठमाडौं। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त जानकीकुमारी तुलाधरले सम्हालेकी छन्।
यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार २३ गते ६५ वर्षे उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहेका आयुक्त डा. तुलाधरलाई सो जिम्मेवारी सरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)