इन्डोर क्रिकेट हुने
neplays.com · Tue Aug 25 12:29:00 GMT 2026
डि टु इभेन्ट्सको आयोजनामा रेड बुल राष्ट्रिय इन्डोर टी– १० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा २४ पुरुष टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)