हेटौँडा कपडा उद्योगपछि अब वीरगञ्ज चिनी मिलको पालो : २७ वर्षपछि पुनः सञ्चालन तयारी तीव्र
ratopati.com · Tue Aug 25 12:27:59 GMT 2026

काठमाडौँ । सरकारले बन्द अवस्थामा रहेका उद्योगहरूलाई पुनर्जीवन दिने अभियानअन्तर्गत हेटौँडा कपडा उद्योगपछि अब वीरगञ्ज चिनी कारखाना पनि सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ ।
२६ वर्षपछि हेटौँडा कपडा उद्योग परीक्षण उत्पादनको चरणमा पुगेसँगै सरकारले वीरगञ्ज चिनी मिललाई पनि पुनः सञ्चालनमा ल्याउन तदारुकता देखाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)