केन्द्रको कारबाही सिफारिस बेवास्ता गर्दै बागमतीमा राप्रपाको एमाले–नेकपासँग सत्ता सहमति
nepallive.com · Tue Aug 25 12:29:58 GMT 2026

हेटौँडा– केन्द्रबाट कारबाहीको सिफारिस भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशमा सत्ताका लागि नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सँग सहकार्य गर्ने भएको छ।
बागमती प्रदेशमा सरकार गठन तथा सञ्चालनका विषयमा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राप्रपाबीच मंगलबार ६ बुँदे समझदारी भएको हो। केन्द्रको निर्देशनभन्दा फरक ढंगले प्रदेशमा सत्ता समीकरण अघि बढाउने राप्रपाको निर्णयले पार्टीभित्रको संघीय र प्रदेश राजनीतिको अन्तरविरोधलाई समेत सतहमा ल्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)