बहुप्रतिक्षित ‘आचार्य’को टिजर सार्वजनिक, निखिलको दमदार एक्सन र स्टन्ट
nepalpress.com · Tue Aug 25 12:28:22 GMT 2026

काठमाडौं । निखिल उप्रेतिले निर्देशन र अभिनय गरेको बहुप्रतिक्षित चलचित्र ‘आचार्य’ को टिजर सार्वजनिक भएको छ । झण्डै दुई मिनेटको टिजरले यो चलचित्र एक्सन र स्टन्टले भरिपूर्ण रहेको जनाउ दिन्छ ।
यसअघि निखिलले चलचित्रको फर्स्टलुक सार्वजनिक गर्दा मिश्रित प्रतिक्रिया आएको थियो । निखिलका फ्यानहरुले प्रशंसा गरेका थिए भने आलोचकहरुले भिएफएक्समाथि प्रश्न उठाएका थिए । चलचित्रको टिजरले निखिलका फ्यानहरुलाई अवश्य लोभ्याउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)