नाडालक्षित ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा
kendrabindu.com · Tue Aug 25 12:30:33 GMT 2026

काठमाडौं । नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले विशेष अटो लोन सुविधा ल्याएको छ ।
नाडा अटो सो २०२६ को अवसरमा बैंकले व्यक्तिगत सवारीसाधन खरिदका लागि न्युनतम ५ दशमलव १७ प्रतिशत ब्याजदर बाट ७ वर्ष सम्म कर्जा उपलब्ध गराउने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)