‘१३औँ कृति अवार्ड्स’ आयोजना हुँदै, २४ नयाँ विधा थपिने
newsofnepal.com · Tue Aug 25 12:30:40 GMT 2026

काठमाडौं
नेपालको विज्ञापन उद्योगको प्रतिष्ठित सम्मानका रूपमा स्थापित ‘कृति अवार्ड्स २०८३’ को १३औँ संस्करण आयोजना हुने भएको छ। रेडबुल इनर्जी ड्रिंक्सले मुख्य प्रायोजन गरेकाले यस वर्षको अवार्ड्सलाई ‘रेडबुल १३औँ कृति अवार्ड्स २०८३’ नाम दिइएको आयोजकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)