ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
nepalnews.com · Sat Jul 11 07:47:07 GMT 2026

काठमाडौं। बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।
ठमेल पर्यटन विकास परिषद्को ३०औँ र ३१औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको पर्यटन उद्योगको विकासमा ठमेलको योगदान उल्लेखनीय रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)