बागमती प्रदेश सभा बैठक सुरु
ratopati.com · Tue Aug 25 12:35:24 GMT 2026

काठमाडाैँ । बागमती प्रदेश सभा बैठक सुरु भएकाे छ। मंगलबार अपराह्न ४ बजेका लागि बाेलाइएकाे बैठक दुई घण्टा ढिलाेगरी सुरु भएकाे हाे।
आजकाे बैठकमा मुख्यमन्त्री किरण थापा मगरले विश्वासकाे मत लिने कार्यसूची छ। आजकाे बैठकमा राप्रपाबाट ७ सांसदसहित नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद उपस्थित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)