ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा
khabarhub.com · Tue Aug 25 12:36:17 GMT 2026

काठमाडौं – नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले विशेष अटो लोन सुविधा ल्याएको छ ।
नाडा अटो सो २०२६ को अवसरमा बैंकले व्यक्तिगत सवारीसाधन खरिदका लागि न्यूनतम ५ दशमलव १७ प्रतिशत ब्याजदर बाट ७ वर्ष सम्म कर्जा उपलब्ध गराउने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)