भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा
corporatenepal.com · Tue Aug 25 12:32:18 GMT 2026

वीरगञ्ज । भन्सार छली गरी भित्राइएको रु १० लाख बराबरको कपडासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–१७ का २५ वर्षीय दीपेन्द्र साहलाई प्रहरीले जिराभवानी गाउँपालिका–१ बलुवाबाट कपडासहित नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)