जेइकु जे५ प्रोको विशेष योजना, अब ४७ लाख ९९ हजार रुपैयाँमा
baahrakhari.com · Tue Aug 25 12:38:32 GMT 2026

काठमाडौं । नेपालमा ओमोडा र जेइकु सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले जेइकु जे५ प्रोका लागि विशेष ‘नाडा स्पेसल स्किम’ सार्वजनिक गरेको छ । नाइमा मोबिलिटी एक्स्पो २०२६ मा प्राप्त उत्साहजनक प्रतिक्रिया तथा ग्राहकको बढ्दो मागलाई सम्बोधन गर्दै स्किम सार्वजनिक गरिएको हो ।
सीमित अवधिका लागि लागू हुने योजनाअन्तर्गत जेइकु जे५ प्रो अब ४७ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)