शोकमा डुब्यो गणेश नेपालीको पुर्खौली गाउँ [भिडियो]
hamrakura.com · Sat Jul 11 00:00:00 GMT 2026
मुगु। काठमाडौँ त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्दा मृत्यु भएका २५ वर्षीय गणेश नेपाली पुर्खौली गाउँ शोकमा डुबेको छ । उनी जन्मिएको घर सुनसान छ ।
मुगुको सोरूँ गाउँपालिका-१ सदरमुकाम गमगढीबाट गाडीमा करिब ६ घण्टा लाग्छ । उनको निधनको खबरले गाउँ जलधारा शोकमग्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)