लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, गत वर्षभन्दा ५ प्रतिशत कम
lokaantar.com

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को असार २५ गतेसम्म कुल बजेटको ६७.१८ प्रतिशत मात्र खर्च गरेको छ । यो बजेट खर्च गत वर्षभन्दा ५ प्रतिशतले कम हो ।
आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेश लेखा नियन्त्रक नारायणप्रसाद पौडेलले ३८ अर्ब ९१ करोड रुपैयाँको कुल बजेटमध्ये २६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ खर्च जानकारी दिए । गत वर्ष ७२.४३ प्रतिशत खर्च भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)