आकाशिँदो ‘अराजक महँगी’ र सरकारी लाचारी: जेठ महिनामा उपभोक्ताको भान्छा झनै महँगियो
clickmandu.com · Sat Jul 11 07:58:36 GMT 2026

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले नेपाली उपभोक्ताहरूको भान्छा झनै महँगो हुँदै गएको औल्याएको छ ।
विभागले सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०८२/८३ को जेठ महिनाको मूल्य विश्लेषण प्रतिवेदन’ अनुसार अघिल्लो महिना वैशाखको तुलनामा जेठमा अत्यावश्यक खाद्यवस्तु र विशेष गरी तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)