बागमतीमा सत्ता साझेदार दलबीच ६ बुँदे सहमति, प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस
nagariknews.nagariknetwork.com · Tue Aug 25 12:52:18 GMT 2026

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरसहित नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच सत्ता सञ्चालनका लागि ६ बुँदे सहमति भएको छ।
सहमतिको पहिलो बुँदामा समृद्ध बागमती प्रदेश निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)