विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण
khabarhub.com · Sat Jul 11 08:05:13 GMT 2026

हेटौँडा – बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई रु दुई करोड ४७ लाख १२ हजार ३१० बराबरका उद्धार सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)